नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २७६ पुग्यो
काठमाडौँ । पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी…
View More कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २७६ पुग्योथप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो
काठमाडाैँ । बर्दिया, चितवन, पर्सा, सिरहा र सर्लाहीमा ६ जना कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २७३ पुगेको छ…
View More थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्योअस्पतालबाट भाग्नेलाई गोली हान्ने पर्सा प्रशासनकाे निर्णय फिर्ता
बीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अस्पतालमा रहेका कोरोना संक्रमित भागेमा गोलीसमेत हान्न सक्ने भनी गरेको निर्णय फिर्ता लिएको छ । शुक्रबार बसेको संकट व्यवस्थापन…
View More अस्पतालबाट भाग्नेलाई गोली हान्ने पर्सा प्रशासनकाे निर्णय फिर्तारुपन्देहीका अधिकांशस्थलमा आवतजावतमा रोक
बुटवल । रुपन्देहीमा कोभिड– १९ सङ्क्रमित फेला परेपछि स्थानीय सरकारले आफ्ना क्षेत्रमा आवतजावत गर्न रोक लगाएका छन् । खास गरी लुम्बिनीसँग जोडिएको जिल्लाको गैडहवा गाउँपालिकामा…
View More रुपन्देहीका अधिकांशस्थलमा आवतजावतमा रोकभारतीय सीमाका ८४ स्थानमा सशस्त्र, रोकिएन अवैध प्रवेश रोकिएन
विनोदसिंह विष्ट बैतडी । भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा…
View More भारतीय सीमाका ८४ स्थानमा सशस्त्र, रोकिएन अवैध प्रवेश रोकिएन





