नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
नेपालमा कोरोना संक्रमणबाट फेरि अर्का एक पुरुषको मृत्यु
काठमाडौँ । नेपालमा बुधवार थप एक जना कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।…
View More नेपालमा कोरोना संक्रमणबाट फेरि अर्का एक पुरुषको मृत्युपाल्पामा भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु
भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु…
View More पाल्पामा भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका पुरुषको मृत्युजुवाका खालमा भेटिए अवैतनिक दूतदेखि उच्च घरानाका व्यापारी
काठमाडौँ । प्रहरीले काठमाडौंको कमलादीमा रहेको एक होटलबाट गिनीका अवैतनिक दूतसहित उच्च व्यापारिक घरानाका आठ जना जुवाखालबाट पक्राउ परेका छन् । कमलादीमा भारतीय नागरिकले संचालन…
View More जुवाका खालमा भेटिए अवैतनिक दूतदेखि उच्च घरानाका व्यापारीफेरि थपिए झापामा कोरोना संक्रमित, २१ सय नाध्यो सङ्ख्या
विराटनगर । मंगलबार झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको…
View More फेरि थपिए झापामा कोरोना संक्रमित, २१ सय नाध्यो सङ्ख्याकांग्रेसको संशोधन दर्ता, उठायो अंगिकृत नागरिकताको कुरा
काठमाडौँ । मुख्य विपक्षी दल कांग्रेसले समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । कांग्रेसका ८ जना सांसदले संविधान संशोधन प्रस्ताव…
View More कांग्रेसको संशोधन दर्ता, उठायो अंगिकृत नागरिकताको कुरा





