नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

गोङ्गबुमा सुटकेशभित्र टुक्रा-टुक्रा पारिएको शव फेला
काठमाडौं । काठमाडौं गोंगबुस्थित गणेश स्थानमा शंकास्पद शव फेला परेको छ । गोंगबु चोकबाट मनमैजु गणेशस्थान जाने बाटोको देब्रेपट्टी शव भेटिएको प्रहरीले जनाएको छ ।
टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा शव भेटिएको हो । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।
महाराजगञ्ज प्रहरी र उपत्यकाको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।