नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
कृषक खोज्दै कृषि एम्बुलेन्स गाउँगाउँमा
प्युठान । कृषक खोज्दै यहाँका गाउँगाउँमा कृषि एम्बुलेन्स पुगेका छन् । बन्दाबन्दीका कारण गाउँमा उत्पादित कृषि उपज बजारसम्म नपुग्ने र बजारमा भएका कृषि सामग्री कृषकसम्म…
View More कृषक खोज्दै कृषि एम्बुलेन्स गाउँगाउँमाथप १० मा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १२० पुग्याे
काठमाडाैँ । नेपालमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिकाको वडा ७ र १०…
View More थप १० मा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १२० पुग्याेसीमाका विषय टुङ्गोमा पु-याउने समय यही हो : अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु…
View More सीमाका विषय टुङ्गोमा पु-याउने समय यही हो : अध्यक्ष दाहालछिमेकीको संवेदनशीलतामाथि प्रश्न उठ्ने काम नगर्न आग्रह
काठमाडौँ । भारतले नेपाली भूूमि लिपुलेक सम्पर्क सडकबाट जोडेकाप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा सरकारको धारणा प्रस्तुत…
View More छिमेकीको संवेदनशीलतामाथि प्रश्न उठ्ने काम नगर्न आग्रहसरकारलाई गगन थापाको प्रश्न – पश्चातापमात्रै गर्ने की प्रतिवाद गर्ने ?
काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगनकुमार थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गर्नुभएको छ । प्रतिनिधि…
View More सरकारलाई गगन थापाको प्रश्न – पश्चातापमात्रै गर्ने की प्रतिवाद गर्ने ?