What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पहिला नम्बर सुनकाे मूल्य घट्याे
What To Know
- काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलामा २०० रुपैयाँले बढेको सुन सोमबार भने तोलामा ४०० रुपैयाँले घटेको हो।.
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।.
काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलामा २०० रुपैयाँले बढेको सुन सोमबार भने तोलामा ४०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको भाउ भने सोमबार स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।






