नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
भूपू सैनिकको सरकारलाई चेतावनी ‘सामाजिक सुरक्षा भत्ता नपाए आन्दोलन गर्छाैँ’
काठमाडौँ । संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ, नेपालले आफुहरुले अघि सारेका मागहरु सरकारले पूरा गर्नुपर्नेमा जोड दिएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन…
View More भूपू सैनिकको सरकारलाई चेतावनी ‘सामाजिक सुरक्षा भत्ता नपाए आन्दोलन गर्छाैँ’बैठक बोलाउन बिन्तिपत्र बोकेर बालुवाटारमा ‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुले तत्काल सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष केपी ओलीसमक्ष लिखित अनुरोध गरेका छन् ।…
View More बैठक बोलाउन बिन्तिपत्र बोकेर बालुवाटारमा ‘प्रचण्ड’जो वाइडेन अमेरिकाको राष्ट्रपति हुने निश्चित
एजेन्सी । जो वाइडेन अमेरिकाको राष्ट्रपति हुने निश्चित प्रायः भएको छ । मत गणनाको परिणाम आउन बाँकी छ वटा राज्यमध्ये चारवटा राज्यमा उनले स्पष्ट वहुमतका…
View More जो वाइडेन अमेरिकाको राष्ट्रपति हुने निश्चितमानहुँकोटले फस्टायो दमौलीका होटल व्यवसाय
तनहुँ । काेराेना महामारीका कारण करिब सात महिना तनहुँ जिल्लाका होटल व्यवसाय ठप्प रहे । कहिले लकडाउन त कहिले निषेधाज्ञा कारण जिल्लाका होटल व्यवसाय अधिकांश समय…
View More मानहुँकोटले फस्टायो दमौलीका होटल व्यवसायतिहारमा देउसी भैलो खेल्न नपाइने
काठमाडौँ। नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको…
View More तिहारमा देउसी भैलो खेल्न नपाइने





