नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
सरकारलाई कांग्रेस सांसदकाे प्रश्न, लिपुलेक कहिले फिर्ता आउँछ ?
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका एक सांसदले लिपुलेक कहिले फिर्ता आउँछ भनेर सरकारलाई सोधेका छन् । मंगलबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा सांसद जीप छिरिङ…
View More सरकारलाई कांग्रेस सांसदकाे प्रश्न, लिपुलेक कहिले फिर्ता आउँछ ?कैलालीमा गोली चल्दा दुई जना घाइते
कैलाली । कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर…
View More कैलालीमा गोली चल्दा दुई जना घाइतेआफ्नो ग्राहक खोसेको भन्दै ट्याक्सी चालकले कुटे पठाओका राइडर – भिडियाे भाइरल
काठमाडाैंकाे नयाँ बसपार्क गोंगबुमा ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका छन्। आफ्नो ग्राहक खोसेको निहुँमा साेमबार बिहान पठाओका राइडरलाई कुटपिट गरेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा…
View More आफ्नो ग्राहक खोसेको भन्दै ट्याक्सी चालकले कुटे पठाओका राइडर – भिडियाे भाइरलप्रधानमन्त्री ओलीले संसदसँग बदला लिइरहेको गगन थापाकाे आरोप
काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिइरहेको आरोप लगाएका छन्। प्रनिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै थापाले ओली रहेसम्म…
View More प्रधानमन्त्री ओलीले संसदसँग बदला लिइरहेको गगन थापाकाे आरोपनेपालमा काेराेना संक्रमणकाे नयाँ लहर फैलिने खतरा, स्वास्थ्य मन्त्रालयले जारी गर्याे १० बुँदे निर्देशन
काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि जोखिम बढेको भन्दै सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या…
View More नेपालमा काेराेना संक्रमणकाे नयाँ लहर फैलिने खतरा, स्वास्थ्य मन्त्रालयले जारी गर्याे १० बुँदे निर्देशन





