नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
चितनव-२ मा कहिले हुन्छ उपनिर्वाचन, फेरि रवि उठ्न पाउँछन् ? के छ कानूनमा व्यवस्था ?
काठमाडाैं । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरेसँगै चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गर्नुपर्ने भएको छ। संविधानको धारा ८४ को उपधारा ७…
View More चितनव-२ मा कहिले हुन्छ उपनिर्वाचन, फेरि रवि उठ्न पाउँछन् ? के छ कानूनमा व्यवस्था ?रवि लामिछानेले चाहेमा तत्काल पाउनेछन् नेपाली नागरिकताको प्रमाणपत्र, यस्ताे छ प्रक्रिया !
काठमाडौं । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउने भएका छन्…
View More रवि लामिछानेले चाहेमा तत्काल पाउनेछन् नेपाली नागरिकताको प्रमाणपत्र, यस्ताे छ प्रक्रिया !रवि लामिछानेको प्रतिक्रिया : ‘म अनागरिक हुँ, केही पनि होइन र कहिँको पनि होइन’
काठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताएका छन् । सर्वोच्चले सांसद…
View More रवि लामिछानेको प्रतिक्रिया : ‘म अनागरिक हुँ, केही पनि होइन र कहिँको पनि होइन’रवि लामिछानेको सांसद पद खारेज
काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । ४ मंसिरमा…
View More रवि लामिछानेको सांसद पद खारेजआत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन
काठमाडौँ । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रालयले आज सहसचिव…
View More आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन





