नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
म्यान्मारमा करीब १०० नेपाली युवा बन्धक, साइबर स्क्याममा लगाइयो
‘साइबर स्क्यामको हब’ बनिरहेका म्यान्मारका विद्रोही नियन्त्रित जातीय राज्यहरूमा नेपालसहित विभिन्न देशका युवा बन्धक बनाइएका छन्। मानव तस्करले पुर्याएका ती युवालाई चिनियाँ नागरिकले यातना दिई…
View More म्यान्मारमा करीब १०० नेपाली युवा बन्धक, साइबर स्क्याममा लगाइयोअस्पताललाई बेहिसाब अनुदान
एकातिर सरकारी अस्पतालमा जनशक्ति र आर्थिक स्रोतको अभावका कारण आम नागरिकले सास्ती भोगिरहेका छन् भने अर्कोतिर सरकारले सामुदायिक अस्पतालका नाममा बेहिसाब अनुदान वितरण गरिरहेको छ।…
View More अस्पताललाई बेहिसाब अनुदानदक्षिण कोरियाबाट पैदलयात्रा गरेर लुम्बिनी पुगे दुई सय बौद्ध तीर्थयात्री
लुम्बिनी । दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्किनुभएका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई आज लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा…
View More दक्षिण कोरियाबाट पैदलयात्रा गरेर लुम्बिनी पुगे दुई सय बौद्ध तीर्थयात्रीठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान
काठमाडौँ । अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका…
View More ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलाननारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ सार्वजनिक
काठमाडौं । नेपालका सामुदायिक विद्युत अभियन्ता तथा जागरुक कवि नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ आइतवार एक विशेष कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा सार्वजनिक गरिएको छ । सार्वजनिक…
View More नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ सार्वजनिक





