नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई…
View More नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहणआइसीसी लिग–२ : पपुवा न्युगिनी विरूद्ध नेपालको कीर्तिमानी जीत
काठमाडाैं । पपुवा न्युगिनीलाई फराकिलो अन्तरले हराउँदै नेपाल आईसीसी विश्वकप क्वालिफायर नजिक पुगेको छ। आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई नौ…
View More आइसीसी लिग–२ : पपुवा न्युगिनी विरूद्ध नेपालको कीर्तिमानी जीतशिक्षक सेवा आयोग : प्रावि तहको विज्ञापन खुल्दै
प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले चैत्र पहिलो हप्ता मात्र विज्ञापन गर्ने भएको छ ।
View More शिक्षक सेवा आयोग : प्रावि तहको विज्ञापन खुल्दैसंघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न गृहकार्य भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको बताइरहेका छन् । काठमाडौंको पद्मोदय माध्यामिक विद्यालयको हीरक…
View More संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न गृहकार्य भइरहेको छ: प्रधानमन्त्री प्रचण्डके लेजर प्रयोग गरेर चट्याङलाई तर्काउन सकिन्छ? वैज्ञानिकहरू के भन्छन्
सबैभन्दा खतरनाक प्राकृतिक विपद्मध्ये एक- चट्याङबाट जोगाउने प्रविधिमा २७० वर्षभन्दा बढी समयमा मुलभूत रूपमा कुनै परिवर्तन भएको छैन्। तर युरोपेली वैज्ञानिकहरूको एउटा समूहले उनीहरूले लेजरको प्रकाशको सहायताले चट्याङको दिशा मोड्न सफलता हासिल गरेको विश्वास गरिरहेका छन्।
View More के लेजर प्रयोग गरेर चट्याङलाई तर्काउन सकिन्छ? वैज्ञानिकहरू के भन्छन्





