नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति
काठमाडौं । प्रमुख तीन ठूला दलबीच संक्रमणकालीन न्याय निरूपणसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकमा…
View More प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमतिबाँझो जमिनमा फलफूल खेती
ढोरपाटन। युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन्। गाउँ सुनसान छन्। गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका…
View More बाँझो जमिनमा फलफूल खेतीबालेनले दिए सिंहदरबारबाट फोहोर नउठाउने निर्णयका १४ कारण
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारबाट फोहोर नउठाउने निर्णय गर्नुको कारण सङ्घीय सरकारकै असहयोग रहेको आरोप लगाएका छन्। उनले…
View More बालेनले दिए सिंहदरबारबाट फोहोर नउठाउने निर्णयका १४ कारणचैतमै निख्रियो लालीगुराँस
गलेश्वर। समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा।चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा…
View More चैतमै निख्रियो लालीगुराँसमध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो, बर्खामा हिलाम्य
ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र…
View More मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो, बर्खामा हिलाम्य





