नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
सुनको मूल्य तोलामा एक हजारले वृद्धि
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु…
View More सुनको मूल्य तोलामा एक हजारले वृद्धिराष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)
काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका…
View More राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)यी ६ संकेतले संकेत गर्छ तपाईँ एक अर्काको लागि सही पार्टनर हुनुहुन्न !
कुनै पनि सम्बन्धलाई बलियो बनाउनको लागि त्यसमा माया र विश्वास दुवै हुनु आवश्यक हुन्छ । तर धेरै पटक, धेरै प्रयास गर्दा पनि, हामी सम्बन्धहरू सम्हाल्न…
View More यी ६ संकेतले संकेत गर्छ तपाईँ एक अर्काको लागि सही पार्टनर हुनुहुन्न !पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु
रामेछाप । पहिरोले घर पुरिंदा रामेछापको गोकुलगंगा गाउँपालिका-६, फर्पुमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अविरल वर्षापछि बिहीबार साँझ पहिरो जाँदा स्थानीय विमान तामाङको…
View More पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्युबाढीपहिरोले लग्याे एक सय ३४ जनाको प्राण, लाचार राज्यसंयन्त्र !
काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आजसम्म एक सय ३४ जनाको मृत्यु भएको छ…
View More बाढीपहिरोले लग्याे एक सय ३४ जनाको प्राण, लाचार राज्यसंयन्त्र !





