नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
‘पहिले खानीबाट वर्षमा ६०-७० मुरी भोटको नुन निकाल्थे, अहिले बगेर खेर गइरहेछ’
म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे। ‘मुस्ताङ…
View More ‘पहिले खानीबाट वर्षमा ६०-७० मुरी भोटको नुन निकाल्थे, अहिले बगेर खेर गइरहेछ’सुकुम्बासीका हैरानी, जग्गाको आशामा बित्यो २० वर्ष
कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे। २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी…
View More सुकुम्बासीका हैरानी, जग्गाको आशामा बित्यो २० वर्षकानून पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
काठमाडौँ । मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २०…
View More कानून पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा…
View More ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरणकाठमाडौंका तीन ठाउँमा प्रदर्शन : कहाँ कसले गर्दैछ ?
काठमाडौँ । संघीय राजधानी काठमाडौंमा आज विभिन्न तीन ठाउँमा विभिन्न समूहले प्रदर्शन गर्दैछ । माइतीघरमा केही दिन अघिदेखि नै सहकारी पीडितहरूको प्रदर्शन जारी छ ।…
View More काठमाडौंका तीन ठाउँमा प्रदर्शन : कहाँ कसले गर्दैछ ?





