नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
बन्दीपुरको मुकुन्देश्वरी पदमार्ग निर्माणले लियो गति
दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट सुरु…
View More बन्दीपुरको मुकुन्देश्वरी पदमार्ग निर्माणले लियो गतिनेपाली महिला क्रिकेटमा नयाँ इतिहास : युवा टोली विश्वकपमा छनोट
काठमाडाैं । युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल यु १९ विश्वकपमा छनोट भएको छ। बुधबार भएको खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको…
View More नेपाली महिला क्रिकेटमा नयाँ इतिहास : युवा टोली विश्वकपमा छनोटखातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध
काठमाडाैं । एन आई सी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेकाे छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको…
View More खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोधटिकटक नेपालमा आधिकारिक रूपमा दर्ता
काठमाडाैं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता…
View More टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता१० वर्षमा फेरिएको ‘उजाड डाँडो’, पर्यटकीय गन्तव्य पञ्चकाेट
बागलुङ । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो…
View More १० वर्षमा फेरिएको ‘उजाड डाँडो’, पर्यटकीय गन्तव्य पञ्चकाेट





