नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
भक्तपुर नगरपालिकामा नागरिकमाथि सरकारकाे विभेद, भोटको लागि सरकारी सम्पत्तिमा लुट, राजश्वमा छुट !
अनुसा थापा भक्तपुर नगरपालिका–१, सिर्जनानगर पर्छ । नगरपालिकाले त्यस क्षेत्रको फोहोर संकलनबापत वर्षेनि दुई सयदेखि तीन सय रुपैयाँ लिँदै आएको छ । यहाँको नेवाः समुदायसँग…
View More भक्तपुर नगरपालिकामा नागरिकमाथि सरकारकाे विभेद, भोटको लागि सरकारी सम्पत्तिमा लुट, राजश्वमा छुट !राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई १८औं गभर्नरका रूपमा नियुक्त गरेकाे हाे ।…
View More राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तजैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
ढोरपाटन (बागलुङ)। बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन्…
View More जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडेसर्वोच्चद्वारा विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
काठमाडौँ । सर्वोच्च अदालते अर्थशास्त्री प्रा.डा. विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनको आदेशलाई सदर गरेको छ । अधिवक्ताहरू प्रतिभा उप्रेती…
View More सर्वोच्चद्वारा विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदरएसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनको लागि प्रयोग गर्न मिल्ने
काठमाडौं । एसवाई प्यानल नेपालले घर निर्माणका लागि अति महत्त्वपूर्ण मानिने पोलिस्टिरिन सिट्स (ईपीएस सिट्स) को उत्पादन सुरू गरी बिक्री वितरण थालेको छ । प्यानका…
View More एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनको लागि प्रयोग गर्न मिल्ने





