काठमाडौं महानगरपालिका विद्यालयमा साेमबारदेखि पठनपाठन

What To Know

  • २३ र २४ गते जेनजीहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयमा सोमबारबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । त्यस्तै, शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।.
  • विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरू गर्न पनि महानगरले आग्रह गरेको छ । साथै विद्यालयमा कुनै प्रकारको क्षती देखिएमा काठमाडौं महानगरपालिकामा सोको विवरण उपलब्ध गराउन पनि उसले सूचना जारी गरेको हो । विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरण गर्ने पनि जनाइएको छ ।००००.

काठमाडाैं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।

२३ र २४ गते जेनजीहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयमा सोमबारबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । त्यस्तै, शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरू गर्न पनि महानगरले आग्रह गरेको छ । साथै विद्यालयमा कुनै प्रकारको क्षती देखिएमा काठमाडौं महानगरपालिकामा सोको विवरण उपलब्ध गराउन पनि उसले सूचना जारी गरेको हो । विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरण गर्ने पनि जनाइएको छ ।००००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *