What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काे काे बन्दैछन् सुशीलाका सारथी ? नामावली टुंगो लागेकाहरुको शपथ भोलि
काठमाडाैं । अन्तरिम सरकार प्रमुख एवं प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल थाल्नु भएको छ ।
आज छलफलमार्फत् नामावली टुंगो लगाउने र भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताइएको छ । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीसँग छलफलमा हुनुहुन्छ ।
नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्कीले गए राति अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा शपथ लिनु भएको थियो ।००००






