हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Author: फेयर नेपाल
सिङ्गो दलित परिवारै नागरिकताविहीन
नेपाली भएको मुख्य पहिचान नागरिकता प्रमाणपत्र नै नपाएका दलित परिवारका सबै सदस्य अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै प्रकारका सेवा सुविधाबाट वञ्चित छन् । स्थानीय साहुमहाजनकोमा खेतीपातीको काम गर्दै आउनुभएका गोनरले नागरिकता पाउन थुप्रै सरकारी निकायमा धाउनुभयो । तर अाश्वासन बाहेक अरू केही पाउनुभएन ।
View More सिङ्गो दलित परिवारै नागरिकताविहीनभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने
काठमाडौं । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र…
View More भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउनेगाईघाटको यातायात कार्यालयले सेवा दिन नसक्दा सेवाग्राही मारमा
उदयपुर । सदरमुकाम गाईघाटमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आवश्यक सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । सेवाग्राही आवश्यक सेवा लिनका लागि अन्यत्र धाउन…
View More गाईघाटको यातायात कार्यालयले सेवा दिन नसक्दा सेवाग्राही मारमानेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण
तुलसीपुर । दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो…
View More नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माणसरकारविरद्ध घेराबन्दी गर्न खोजियो : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ । ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का…
View More सरकारविरद्ध घेराबन्दी गर्न खोजियो : अध्यक्ष प्रचण्ड