नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
समृद्ध नेपाल र सुखी नेपाली’को नाराले सार्थकता पाउनेछ : उपप्रधानमन्त्री
सोलुखुम्बु । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यक कानून बनेपछि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नाराले सार्थकता पाउने बताउनुभएको छ । थुलुङदूधकोशी गाउँपालिका केन्द्रमा…
View More समृद्ध नेपाल र सुखी नेपाली’को नाराले सार्थकता पाउनेछ : उपप्रधानमन्त्रीबच्चाले ओछ्यानमा पिसाब गर्यो ? कसरी रोक्ने ?
काठमाडाैँ । छ वर्षसम्म बच्चाले ओछ्यानमा पिसाब गर्नु स्वाभाविक मानिन्छ । तर, त्यसपछि पनि ओछ्यान भिजाउने क्रम नरोकिएमा बच्चामा यीमध्ये कुनै समस्या छ भन्ने बुझ्नुपर्छः…
View More बच्चाले ओछ्यानमा पिसाब गर्यो ? कसरी रोक्ने ?के कारणले हुन्छ महिलालाई बढी थाइराइड ?
थाइराइड रोग कस्तो हो ? हाम्रो शरीरको थाइराइड ग्लान्डले थाइरोक्सिन हर्मोन उत्पादन गर्छ । थाइरोक्सिन हर्मोनले शरीरको सम्पूर्ण भागका खानालाई शक्तिमा रूपान्तरण गर्ने काम गर्छ…
View More के कारणले हुन्छ महिलालाई बढी थाइराइड ?३५ दिनभित्र अवैध हतियार बुझाउन गृहको आग्रह
काठमाडौँ । गृह मन्त्रालयले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन…
View More ३५ दिनभित्र अवैध हतियार बुझाउन गृहको आग्रहसरकारको कार्यशैलीप्रति वरिष्ठ नेता पौडेलको असन्तुष्टि
तौलिहवा । राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त…
View More सरकारको कार्यशैलीप्रति वरिष्ठ नेता पौडेलको असन्तुष्टि