काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Author: फेयर नेपाल
पाउरोटी उद्योगमा शिलबन्दी
झापा । खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण…
View More पाउरोटी उद्योगमा शिलबन्दीप्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य…
View More प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधारकाठमाडौँमा भूकम्पको जाेडदार धक्का
काठमाडाैँ । काठमाडाैँमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ। बुधबार राति करिब १० बजेर ९ मिनेटकाे समयमा काठमाडाैँ उपत्याका सहित आसपासका क्षेत्रमा भूकम्पकाे धक्का महसुस गरिएकाे…
View More काठमाडौँमा भूकम्पको जाेडदार धक्काकस्ताे छ अहिले प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था ? [ अपडेट ]
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा…
View More कस्ताे छ अहिले प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था ? [ अपडेट ]बैंकबाट रकम निकाल्ने गिरोह पक्राउ
काठमाडौँ । बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुले विभिन्न बैंकमा खाता खोली…
View More बैंकबाट रकम निकाल्ने गिरोह पक्राउ





