नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
सद्भावना अभिवृद्धिमा केन्द्रित रहन्छ : प्रधानमन्त्री दाहाल
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले आजदेखि सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताउनुभएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा…
View More सद्भावना अभिवृद्धिमा केन्द्रित रहन्छ : प्रधानमन्त्री दाहालकोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
बिराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव पेस भएको छ । सो प्रस्ताव आर्थिक मामिला…
View More कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुतप्रधानमन्त्री दाहाल भारतको औपचारिक भ्रमणमा
रमेश लम्साल काठमाडौँ । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान…
View More प्रधानमन्त्री दाहाल भारतको औपचारिक भ्रमणमाराष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक…
View More राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयकसुनको भाउमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो?
काठमाडाैं । नेपाली बजारमा आज नम्बरी सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि…
View More सुनको भाउमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो?