नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
चाणक्य नीति: यी बानीका कारण जान्छ कमाएको धन
हाम्रो बानीले हाम्रो जीवनलाई आकार दिन्छ। राम्रो वा नराम्रो होस्, हामीले बारम्बार गर्ने कामहरू हाम्रो बानी बन्न पुग्छ। जुन हामी बिना सोचाइ बारम्बार गर्छौं। त्यसैले…
View More चाणक्य नीति: यी बानीका कारण जान्छ कमाएको धनशालीन पोखरेलको परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छः प्रधानमन्त्री
काठमाडौं । चितवनको रत्ननगर नगरपलिका–१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका…
View More शालीन पोखरेलको परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छः प्रधानमन्त्रीनेदरल्याण्ड्समाथि नेपालको शानदार जित
काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल…
View More नेदरल्याण्ड्समाथि नेपालको शानदार जितनेदरल्यान्डस्ले नेपाललाई दियो १२१ रनको लक्ष्य
काठमाडाैं । त्रिदेशीय टी-२० शृङ्खला अन्तर्गत शनिबारको खेलमा नेदरल्यान्डस्ले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डस्ले १९.३…
View More नेदरल्यान्डस्ले नेपाललाई दियो १२१ रनको लक्ष्यसंघीय संसदबाट थप २ वटा विधेयक पारित
काठमाडौं । संघीय संसदबाट दुई वटा विधेयक पारित भएका छन् । राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक र प्रतिनिधि सभाबाट अनुगमन तथा मूल्याङ्कन विधेयक पारित भएसँगै…
View More संघीय संसदबाट थप २ वटा विधेयक पारित