नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
प्रतिनिधिसभा अन्तर्गत संसदीय समितका १० सभापतिका लागि ११ जनाको उम्मेदवारी
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले),…
View More प्रतिनिधिसभा अन्तर्गत संसदीय समितका १० सभापतिका लागि ११ जनाको उम्मेदवारीललिता निवास प्रकरण : किर्ते कसुरमा मुद्दा दायर
काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ । प्रहरीको…
View More ललिता निवास प्रकरण : किर्ते कसुरमा मुद्दा दायरराम्चे खानेपानी योजना अन्तर्गत बनेका नयाँ धाराहरु हस्तान्तरण
दमौली । ब्यास नगरपालिका १०, दुम्सीचौरमा भएको राम्चे खानेपानी योजनामा निर्माण हुन बाँकी रहेका ६१ घरधुरीको लागि नवनिर्मित धारा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।…
View More राम्चे खानेपानी योजना अन्तर्गत बनेका नयाँ धाराहरु हस्तान्तरणभैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने…
View More भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्समहिलामा भिटामिन डीको कमीले देखा पर्छ यी ७ लक्षण, बेवास्ता नगर्नुहोस्
महिलाहरूमा भिटामिन डीको कमीका लक्षणहरू: आजकाल मानिसहरूमा भिटामिन डीको कमी धेरै सामान्य भएको छ। किनकी आजकल मानिसहरु आफ्नो अधिकांश समय घर भित्र वा अफिसमा बिताउँछन्।…
View More महिलामा भिटामिन डीको कमीले देखा पर्छ यी ७ लक्षण, बेवास्ता नगर्नुहोस्