What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
विप्लब समूहका उपत्यका इञ्चार्ज नबिन विके पक्राउ
What To Know
- काठमाडौं । प्रहरीले प्रतिवन्धित विप्पलब समूहका उपत्यका इन्चार्ज नबिन विकेलााई गए राती पक्राउ गरेको छ । निजलाई ललितपुरको लुँभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी टेकप्रसाद राईले जानकारी गराउनुभयो ।.
- निज विके यस अघि ललितपुरको एनसेलको कार्यालयमा भएको विष्फोटनमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले सोही समूहको उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको थियो ।.
काठमाडौं । प्रहरीले प्रतिवन्धित विप्पलब समूहका उपत्यका इन्चार्ज नबिन विकेलााई गए राती पक्राउ गरेको छ । निजलाई ललितपुरको लुँभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी टेकप्रसाद राईले जानकारी गराउनुभयो ।
निज विके यस अघि ललितपुरको एनसेलको कार्यालयमा भएको विष्फोटनमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले सोही समूहको उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको थियो ।






