What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सदनमा कांग्रेसको अबरोध, वेल घेराउ गरेर नारावाजी [ Live Video ]
What To Know
- काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नारावाजी गरिरहेका छन् ।.
- प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार गर्न नसकिने भन्दै नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौ । भन्ने अभिव्यक्ति दिएपनि नेपाली कांग्रेसका सांसदहरुले आपत्ती जनाउदै आ आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए । सांसद रोका क्षेत्रीको भनाईको प्रतिवादमा कांग्रेसका सांसदहरुले बोल्न समय माग्दा सभामुखले नदिएपछि सांसदहरुले वेल घेराउ गरेर नाराजाजी गरेका हुन् । अहिले पनि नेपाली विरोध जारी छ ।.
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नारावाजी गरिरहेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार गर्न नसकिने भन्दै नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौ । भन्ने अभिव्यक्ति दिएपनि नेपाली कांग्रेसका सांसदहरुले आपत्ती जनाउदै आ आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए । सांसद रोका क्षेत्रीको भनाईको प्रतिवादमा कांग्रेसका सांसदहरुले बोल्न समय माग्दा सभामुखले नदिएपछि सांसदहरुले वेल घेराउ गरेर नाराजाजी गरेका हुन् । अहिले पनि नेपाली विरोध जारी छ ।






