बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

यी ६ गल्तिका कारण हुनसक्छ पतिपत्नीको सम्बन्ध बोरिङ – जानीराखाैँ
एजेन्सी । शारीरिक सम्बन्धका बेला पतिपत्नी दुबै उत्तेजित हुने गर्छन् । यदि पति या पत्नीले त्यस्तो आनन्द महशुस गर्न सकेनन् भने यस बीचमा केही गल्ति भइरहेको हुनसक्छ ।
सामान्यतया विवाहको केही समयपछि आपसी सम्बन्धमा केही अरुचि हुने गर्छ । तर यसको मतलब दुबैको इन्जोयमेन्ट सकिएको भने होइन् । थाहापाउनुस् यी ६ कारण पतिपत्नीको सम्बन्धमा चिसोपन आउन सक्छ । सम्बन्ध राख्ने क्रममा आफ्नो पार्टनरलाई प्रोत्साहित गर्ने कार्यहरु गर्नुपर्छ । जसका कारण दुबैलाई पीडा होइन आनन्दको महशुस होस् ।
सम्बन्ध राख्ने क्रममा ठूलो आवाज वा असामान्य आवाज निकाल्ने बानीका कारण पनि सम्बन्ध सोचे अनुरुप आनन्ददायी नहुन सक्छ । त्यसकारण एकले अर्कोलाई प्रोत्साहन गर्दा ध्यान पुर्याउनु आवश्यक रहन्छ । शुरुमा सम्बन्ध राख्दा प्रायः लजाउने बानी हुन्छ ।
विशेषत महिलाहरु यस मामलामा अप्ठ्यारो महशुस गर्छन् । धेरै लजाउने बानीका कारण पनि सम्बन्ध सोचे जस्तो हुँदैन । ज्यादा लजाउँदा सम्बन्ध राख्ने क्रममा संकुचित हुनसक्छ त्यसैले दुबै सरल तरिकाले प्रस्तुत हुन सक्नुपर्छ ।
सम्बन्ध राख्दा जबसम्म दुबैले एकअर्काेसँग भित्री अनुभूति गर्न सक्दैन तबसम्म यसमा नमज्जा हुन्छ । त्यसैले अनुभवमा अभ्यस्त नभएसम्म सम्बन्ध सोचे जस्तो अघि बढ्दैन् । अनुभव साटासाट पछि मात्रै सम्बन्ध राख्दा दुबै खुल्न सक्छन् । यसको लागि सम्बन्ध राख्दा ठाउँ विशेषले पनि फरक पार्छ । समयसँगै ठाउँ फरक फरक गरी सम्बन्ध राख्दा आनन्ददायी महशुस हुन्छ ।
सम्बन्ध राखिरहँदा दिमाग अन्तै सोचतिर लाग्दा पनि सम्बन्धमा फरक पर्दछ । कोही यस्तो अवस्थामा घरायशी कुरा गर्ने बानी हुन्छ,जसले दुबैको ध्यान अन्तैतिर मोदिन्छ । सम्बन्ध राख्दा एउटै ठाउँमा बसिरहँदा त्यसलै सोचेजस्तो सफल नहुन सक्छ । त्यसैले ठाउँ विशेष परिवर्तनको आवश्यकता रहन्छ ।
ठाउँ परिवर्तन गर्दा नौलो अनुभूति हुनुको साथै आनन्दको महशुस हुन्छ । सम्बन्ध राख्दा पनि एउटै तरिकाले प्रस्तुत हुँदा बोरिङ हुनसक्छ । त्यसैले फरक फरक तरिकाले सम्बन्ध राख्दा यसले छुट्टै आनन्दित बनाउँछ । एजेन्सी