What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नगरसभाका लागि २ दिन सार्वजनिक बिदा
What To Know
- काठमाडाैँ । सोमबार र मंगलबार सरकारले अचानक दुई दिन सार्वजनिक विदा दिएको छ । सुर्यविनायक नगरपालिकाले २ दिनका लागि विदा दिएको जानकारी गराएको छ ।.
- उक्त अवसरमा आर्थिक वर्ष २०७६ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । पाँचौ नगरसभाको तयारी र व्यवस्थापनकालागि सूर्यविनायक नगरपालिका वडा कार्यालयहरु र नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरुमा मिति २०७६ साल असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ ।’.
काठमाडाैँ । सोमबार र मंगलबार सरकारले अचानक दुई दिन सार्वजनिक विदा दिएको छ । सुर्यविनायक नगरपालिकाले २ दिनका लागि विदा दिएको जानकारी गराएको छ ।
आइतबार नगरपालिकाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा सुर्यविनायक नगरपालिकाको पाँचौ नगरसभा २०७६ साल असार ९ गतेदेखि शुभारम्भ हुन गइरहेको छ ।

उक्त अवसरमा आर्थिक वर्ष २०७६ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । पाँचौ नगरसभाको तयारी र व्यवस्थापनकालागि सूर्यविनायक नगरपालिका वडा कार्यालयहरु र नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरुमा मिति २०७६ साल असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ ।’
संघीय सरकारले सार्वजनिक बिदाका कारण सरकारी कामकाज प्रभाबित भएकाे भन्दै विभन्न दिवस तथा पर्व बिदा कटाैती गरेकाे थियाे । तर प्रदेश तथा स्थानीय सरकारले भने आफूखुसी बिदा दिन थालेका छन् ।






