What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

मिस नेपाल २०१९ सम्बन्धी जानकारी, हेर्नुहाेस् कुन टाइटल कसले जित्याे
What To Know
- काठमाडौं । ‘मिस नेपाल २०१९’ को उपाधि २३ वर्षीया अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार राति भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुस्काले ताज चुमेकी हुन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । यस्तै प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत नेपाल अर्थ बनेकी छन् । यस्तै मिरा कक्षपति मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर न्यासनलको उपाधि जित्न सफल भएका छन् ।.
- यहाँ हामीले ‘मिस नेपाल २०१९’ मा कुन टाइटल कसले जित्याे भन्नेबारे सम्पूर्ण जानकारी प्रस्तुत गरेका छाैँ ।.
काठमाडौं । ‘मिस नेपाल २०१९’ को उपाधि २३ वर्षीया अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार राति भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुस्काले ताज चुमेकी हुन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । यस्तै प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत नेपाल अर्थ बनेकी छन् । यस्तै मिरा कक्षपति मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर न्यासनलको उपाधि जित्न सफल भएका छन् ।
यहाँ हामीले ‘मिस नेपाल २०१९’ मा कुन टाइटल कसले जित्याे भन्नेबारे सम्पूर्ण जानकारी प्रस्तुत गरेका छाैँ ।
- ‘मिस नेपाल २०१९’ : अनुष्का श्रेष्ठ
- ‘मिस नेपाल यूनिभर्स’ : प्रदिप्ता अधिकारी
- ‘मिस नेपाल अर्थ’ : रिया बस्नेत
- ‘मिस नेपाल इन्टरनेशनल’ : मिरा कक्षपति
- मिस नेपाल सुप्रानेशनल : रोज लामा
अन्य विभिन्न टाइटलहरु
१. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी
२. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति
३. मिस ग्ल्यामरः रोज लामा
४. मिस फोटोजेनिकः रोज लामा
५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ
६. मिस न्याचुरल स्किनः जेनी महर्जन
७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी
८. मिस कन्फिडेन्टः निशा पाठक
९. मिस पपलुर च्वाइसः रिया बस्नेत
१०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी
११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ
१२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य