What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’
What To Know
- काठमाडौं ‘मिस नेपाल २०१९’ को उपाधि २३ वर्षीया अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार राति भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुस्काले ताज चुमेकी हुन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् ।.
- उनलाई अघिल्लो संस्करणकी मिस नेपाल श्रृंखला खतिवडाले विजयी ताज पहिरिदिएकी थिइन् । यस्तै प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत नेपाल अर्थ बनेकी छन् ।.
काठमाडौं ‘मिस नेपाल २०१९’ को उपाधि २३ वर्षीया अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार राति भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुस्काले ताज चुमेकी हुन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् ।
उनलाई अघिल्लो संस्करणकी मिस नेपाल श्रृंखला खतिवडाले विजयी ताज पहिरिदिएकी थिइन् । यस्तै प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत नेपाल अर्थ बनेकी छन् ।
यस्तै मिरा कक्षपति मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर न्यासनलको उपाधि जित्न सफल भएका छन् ।