What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको मूल्य बढ्याे
What To Know
- शुक्रबार छापावाला सुनकाे मूल्य प्रतितोला ५९ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रति तोला ५९ हजार ५ सयमा कारोबार भईरहेकाे छ ।.
- हिजो (बिहिबार) छापावाला सुन ५९ हजार ६ सय र तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ३ सय रहेको महासंघले जनाएकाे छ ।.
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज (शुक्रबार) रु २ सयले बढेकाे हाे ।
शुक्रबार छापावाला सुनकाे मूल्य प्रतितोला ५९ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रति तोला ५९ हजार ५ सयमा कारोबार भईरहेकाे छ ।
हिजो (बिहिबार) छापावाला सुन ५९ हजार ६ सय र तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ३ सय रहेको महासंघले जनाएकाे छ ।
यस्तै आज चादी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएकाे छ ।






