What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पब्जी प्रतिबन्ध खारेजी माग गर्दै सर्वोच्चमा रिट हाल्ने काे काे हुन् ?
What To Know
- काठमाडौं । इन्टरनेट अनलाइनमा आधारित खेल पब्जी प्रतिबन्धको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । महानगरीय अपराध महाशाखाको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले उक्त खेलमा प्रतिबन्ध लगाएको थियो ।.
- पब्जी गेममाथि लगाइएको प्रतिबन्ध असंवैधानीक र नेपाल पक्ष भएको कानुन समेतको विपरीत भएको भन्दै उक्त निर्णय बदरको मागसहित अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल तथा कानुनका विद्यार्थी विनय रिमालले रिट दायर गरेका हुन् ।.
काठमाडौं । इन्टरनेट अनलाइनमा आधारित खेल पब्जी प्रतिबन्धको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । महानगरीय अपराध महाशाखाको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले उक्त खेलमा प्रतिबन्ध लगाएको थियो ।
पब्जी गेममाथि लगाइएको प्रतिबन्ध असंवैधानीक र नेपाल पक्ष भएको कानुन समेतको विपरीत भएको भन्दै उक्त निर्णय बदरको मागसहित अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल तथा कानुनका विद्यार्थी विनय रिमालले रिट दायर गरेका हुन् ।






