What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सात दिनभित्र ३९ अर्ब ६ करोड बढी कर बुझाउन एनसेललाई पत्राचार (पत्रसहित)
What To Know
- काठमाडौँ । ठूला करदाता कार्यालयले एनसेललाई ७ दिनभित्र निर्धारित कर बुझाउन निर्देशन सहितकाे पत्र पठाएकाे छ । कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरि सर्वोच्च अदालतले पूर्ण फैसला पठाएको एक सातामै कर निर्धारण गरी सातदिन भित्र दाखिला गर्न मंगलबार पत्राचार गरेको हाे ।.
- निर्धारण भए मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ पहिल्यै बुझाइसकेको ठूला करदाता कार्यालय प्रमुख धनिराम शर्माले जानकारि दिनुभयाे । बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बुझाउनलाई पत्राचार भएको शर्माले बताउनुभयाे ।.
काठमाडौँ । ठूला करदाता कार्यालयले एनसेललाई ७ दिनभित्र निर्धारित कर बुझाउन निर्देशन सहितकाे पत्र पठाएकाे छ । कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरि सर्वोच्च अदालतले पूर्ण फैसला पठाएको एक सातामै कर निर्धारण गरी सातदिन भित्र दाखिला गर्न मंगलबार पत्राचार गरेको हाे ।
निर्धारण भए मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ पहिल्यै बुझाइसकेको ठूला करदाता कार्यालय प्रमुख धनिराम शर्माले जानकारि दिनुभयाे । बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बुझाउनलाई पत्राचार भएको शर्माले बताउनुभयाे ।
यस्ताे छ ठूला करदाता कार्यालयले एनसेललाई पठाएकाे पत्र







