What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
मूल्य बढ्यो फेरी
What To Know
- काठमाडौं ।.
- नेयाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान २–२ रुपैयाँ बृद्वि गरेको छ ।.
काठमाडौं ।
नेयाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान २–२ रुपैयाँ बृद्वि गरेको छ ।
नयाँ मूल्य शनिबार रातिदेखि लागू हुने नेपाल आयल निगमका प्रवत्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्य अनुसार अब पेट्रोल १ सय १० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम भएको छ ।






