What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बुद्धनगरमा नेविसंघद्धारा सरकारी गाडीमा आग्जनी
What To Know
- नेविसंघले उपत्यकाबाट मात्र अहिलेसम्म १० वटा गाडी नियन्त्रणमा लिएको छ । सार्वजनिक विदाको दिनमा सरकारी नम्बर प्लेटका गाडी चलाएर बाटोम हिँडेको भेटेमा ठाडी जलाउने नेविसंघको निर्णयअनुसार उक्त काम भएको बताइएको छ । आजै नेविसंघले पोखराको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाएको थियो ।.
- गाडी पोखरा महानगरको भएपनि शिक्षा शाखाले प्रयोग गर्दै आएको थियो । त्यस्तै, नेविसंघले आज नै बाँके, धनकुटा, सुर्खेत लगायका क्षेत्रमा पनि गाडी नियन्त्रणमा लिएको छ । गाडी जलाउने प्रयास गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको छ ।.
काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले काठमाडौंको बुद्धनगरस्थित एक सरकारी गाडी जलाएको छ । सर्वजनिक बिदाको दिन सरकारी गाडी जलाउने निर्णयअनुरुप नेविसंघले गाडी जलाएको हो ।
नेविसंघले उपत्यकाबाट मात्र अहिलेसम्म १० वटा गाडी नियन्त्रणमा लिएको छ । सार्वजनिक विदाको दिनमा सरकारी नम्बर प्लेटका गाडी चलाएर बाटोम हिँडेको भेटेमा ठाडी जलाउने नेविसंघको निर्णयअनुसार उक्त काम भएको बताइएको छ । आजै नेविसंघले पोखराको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाएको थियो ।
गाडी पोखरा महानगरको भएपनि शिक्षा शाखाले प्रयोग गर्दै आएको थियो । त्यस्तै, नेविसंघले आज नै बाँके, धनकुटा, सुर्खेत लगायका क्षेत्रमा पनि गाडी नियन्त्रणमा लिएको छ । गाडी जलाउने प्रयास गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको छ ।