What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पूर्वयुवराज पारसलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै
What To Know
- छातिमा समस्या आएपछि पारसलाई दिउसो साढे चार बजे नर्भिक ल्याइएको थियो । त्यहाँ डा यादवदेव भट्टसहितको टिम उनको उपचारमा सक्रिय छन ।.
- पारसलाई मुटुको पुरानो समस्या छ । यसअघि उनी दुईपटक हृदयघातको शिकार भएका थिए ।.
१४ माघ, काठमाडौं ।
पूर्वयुवराज पारस शाहलाई हटयाटक भएको छ । पारसको नर्भिक अस्पतालको आईसीयूमा उपचार जारी रहेको अस्पताले जनाएको छ ।
छातिमा समस्या आएपछि पारसलाई दिउसो साढे चार बजे नर्भिक ल्याइएको थियो । त्यहाँ डा यादवदेव भट्टसहितको टिम उनको उपचारमा सक्रिय छन ।
पारसलाई मुटुको पुरानो समस्या छ । यसअघि उनी दुईपटक हृदयघातको शिकार भएका थिए ।






