काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको…
काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो…
काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता…
काठमाडौँ । केही दिनयता देशका उच्च पहाडी जिल्लाहरुका बाक्लो हिमपात भएको छ । हिमपातसँगै बढेको जनजीवन कष्टकबर बनेको छ । समुन्द्री सतहदेखि १ हजार ५ सय मिटरको उचाइमा रहेका वस्तीहरुसम्मै हिउँ परेको छ । हिमपातपछि अहिले डाँडाकाँडाहरु सेताम्मे देखिएका छन् । केही जिल्लाहरुमा लामो समयपछि परेको हिउँमा युवायुवती वालकालिकाहरु हिउँ खेलेर रमाइरहेका छन् । हिमपातका कारण स्थानीयलाई भने घरको दैनिक काम गर्न समस्या भएको छ । हिमपातपछि चिसो बढेको हुँदा स्थानीयलाई घर बाहिर आवतजावत गर्न समस्या भएको बभिन्न जिल्लाहरुबाट हाम्रा सहकर्मीहरुले जनाइएका छन् ।
तस्बिरमा हेरौँ देशभरको हिमपात र हिउँखेल्लनेहरुको रमाइलो –