What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
थुनिएको कालीगण्डकी नदी खुल्यो – अपडेट
What To Know
- काठमाण्डौ ।.
- अहिले कालीगण्डकीमा पानीको बहाव नियमित अवस्थामा फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । नदी थुनिएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाले पहिरो पन्छाउने काम गरेका थिए ।.
काठमाण्डौ ।
स्काभेटरले नदीमा थुप्रिएको माटो तथा रुख पन्छाएपछि थुनिएको कालीगण्डकी नदीको खुलेको छ । मुस्ताङको घरापजोङ गाउँपालिका १ मा बिहान १० बजेदेखि सुख्खा पहिरो खसेपछि कालीगण्डकी थुनिएको थियो ।
अहिले कालीगण्डकीमा पानीको बहाव नियमित अवस्थामा फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । नदी थुनिएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाले पहिरो पन्छाउने काम गरेका थिए ।






