What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
१४ वर्षीय छात्राले कक्षा कोठा मै जन्माइन बच्चा
What To Know
- भुवनेश्वर । १४ वर्षीय छात्राले कक्षा कोठा मै बच्चा जन्माएकी छिन् । दक्षिण छिमेकी भारत ओडिशकाको कंधमाल जिल्लाको एक सरकारी आदिवासी आवासीय विद्यालयको कक्षा ८ मा अध्ययनरत ती छात्राले शनिबार कक्षा कोठामै छोरी जन्माएकी हुन् ।.
- यो घटनापछि कंधमालमा हंगामा मच्चिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारमा जनाईए अनुसार आइतबार बच्चा र ती छात्रालाई उपमण्डलीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरु दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।.
भुवनेश्वर । १४ वर्षीय छात्राले कक्षा कोठा मै बच्चा जन्माएकी छिन् । दक्षिण छिमेकी भारत ओडिशकाको कंधमाल जिल्लाको एक सरकारी आदिवासी आवासीय विद्यालयको कक्षा ८ मा अध्ययनरत ती छात्राले शनिबार कक्षा कोठामै छोरी जन्माएकी हुन् ।
यो घटनापछि कंधमालमा हंगामा मच्चिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारमा जनाईए अनुसार आइतबार बच्चा र ती छात्रालाई उपमण्डलीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरु दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
कंधमाल जिल्ला कल्याणका अधिकारी चारुलता मलिकले भनेकी छिन्, ओडिसाको अनुसूचित जाति एवं अनुसूचित जनजाति विभागद्वारा सेवा आश्रम हाइ स्कूल कंधमालको दरिंगबाडीमा रहेको छ ।






