What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कालीगण्डकी पुरुषको शव फेला
पाल्पाको रामपुर नगरपालिका ४ वडभान स्थित कालीगण्डकी किनारमा एक पुरुषको शव फेला फेला परेको छ । शवको पहिचान खुल्न बाँकी रहेको छ । कालीगण्डकीले बगाएर ल्याएको हुन सक्ने ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । विहान घाँस काट्न गएका स्थानियले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । घटना बारे थप अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






