What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
What To Know
- काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। बैंक र होटलबीच सम्पन्न समझदारीअनुसार ग्राहकहरूले डिजिटल भुक्तानी गरेबापत १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।.
- यस सम्झौताअनुसार बैंकका ग्राहकहरूले होटलको कुनै पनि सेवा लिँदा उक्त सुविधा उपभोग गर्न सक्नेछन्। छुट प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको छ।.
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। बैंक र होटलबीच सम्पन्न समझदारीअनुसार ग्राहकहरूले डिजिटल भुक्तानी गरेबापत १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताअनुसार बैंकका ग्राहकहरूले होटलको कुनै पनि सेवा लिँदा उक्त सुविधा उपभोग गर्न सक्नेछन्। छुट प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको छ।
बैंकले यो सहकार्यले ग्राहकलाई मात्र सुविधा दिने नभई मुलुकमा डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धन गर्ने विश्वास लिएको जनाएको छ।






