What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंकले ल्यायो ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना
What To Know
- काठमाडौँ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रा.
- योजनामा सहभागी हुने ग्राहकहरूबाट गोलाप्रथाद्वारा एक जना विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिनेछ। यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ।.
काठमाडौँ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा गरेको छ।
योजनामा सहभागी हुनका लागि ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एपमार्फत १०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ।

योजनामा सहभागी हुने ग्राहकहरूबाट गोलाप्रथाद्वारा एक जना विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिनेछ। यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ।






