नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

राष्ट्र बैंकले माग्याे १ सय १४ कर्मचारी, अनलाइनबाटै फारम भर्न सकिने
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि एक सय १४ कर्मचारी माग गरेकाे छ । बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासन पदका लागि २१ जना, अधिकृत तृतीय चार्टर्ड एकाउन्टेन्टमा १० जना र सहायक निर्देशक वाणिज्य कानुनमा २ माग गरेकाे छ । त्यस्तै सहायक द्दितीयमा ६८ ना सहायक द्दितीय सूचना प्रविधिमा १३ जनाका लागि दरखास्त अाह्वान गरेकाे छ ।
बैंकिङ सेवामा जागिर गर्न चाहने अावस्यक याेग्यता पुगे का उम्मेदवारले कार्तिक २९ गते बिहिबार देखि मंसिर २८ गतेसम्म अाबेदन दिनसक्ने बैंकले जनाएकाे छ ।
अनलाइन दर्खास्त दिन यहाँ क्लिक गर्नुहाेस्
हेर्नु्हाेस् सूचना –