नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

‘शत्रु गते’ आइफ्ल्क्सि’ मा यसरी हेर्नुहोस् पुरा चलचित्र
काठमाडाैँ । प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रुगते’ ‘आइफ्ल्क्सि’ मा सार्वजनिक भएकाे छ । गत वर्षकाे सुपरहिट चलचित्र सत्रु गते शुक्रबार अाइफ्क्लिक्समा सार्वजनिक गरिएकाे हाे । आइफ्ल्क्सि’ एक एप्लिकेशन हाे ।
मोवाईलबाट हेर्न चाहनेहरूले ‘आइफ्ल्किस’ एप्लिकेशन डाउनलोड गर्नुपर्छ । एन्ड्राेइड माेवाइलमा आइफ्ल्क्सि डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् । कम्प्युटर वा ल्यापटपमा पूरा चलचित्र हेर्न यहाँ क्लिक गर्नुहाेस् ।