नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

के हाे सूचनाकाे हक ?
काठमाडाैँ । सूचना र सूचनाकाे हक भनेकाे नितान्त फरक विषय हुन । व्यक्तिगत सूचना, व्यवहारिक सूचना र कानूनी सूचना, सूचना भनेकाे कुनै पनि कुराकाे जानकरी पाउनु हाे । थाहा नपाइ केहि गर्न सकिंदैन । सूचना विना कुनै पनि काम गर्न सकिंदैन सूचना भनेकाे जानकारी हुनु थाहा पाउनु भनेकाे हाे ।
सूचनाकाे हक भन्ने वित्तिकै कानूनी उपचार भन्ने बुझ्नु पर्दछ । कानूनी उपचार पाउनका लागी सूचनाकाे हक अधिकार कसरी प्रयाेग गर्ने भन्ने विषयमा हामी नागरिकलाइ जानकारी गराउँछाै । याे कसरी प्रयाेग गर्ने यसकाे महत्व के हाे । कसरी प्राप्त गर्न सकिन्छ । सूचना हक प्रयाेग गरेर ल्याएकाे सूचना के काम लाग्छ अादी विषयमा पनि अवगत गराउँछाैं । याे जानकारी लाेक सेवा तयारी गर्नेहरूका लागि अति उपयाेगी छ ।