What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको भाउ आज पनि ओरालो, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ । हिजो सोमबार झण्डै १६ हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २६ सय रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो।
सरकारले सुनमा लाग्ने भन्सार आधा घटाएपछि मूल्य घटेको हो।






