नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

मेयर बालेन भन्छन्- ‘इण्डिया र चाइनाले बनाएको सरकारको इज्जत गर्दिनँ’
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारप्रति कडा आक्रोश पोखेका छन् ।
शनिबार बिहानै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गर्दै नेताहरूलाई सिसडोलमा लगेर डम्प गर्नुपर्ने अभिव्यक्ति दिएका बालेनले फेरि लगत्तै अर्को अभिव्यक्ति दिएका हुन् ।
उनले इण्डिया र चाइनाले बनाएको सरकारको इज्जत नगर्ने बताएका छन् । बालेनले नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व ककहिले बनाउने ? लाज लाग्दैन ? भन्दै प्रश्नसमेत गरेका छन् ।