What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री काठमाडौँमा: उपप्रधानमन्त्री पोखरेलले गरे स्वागत
What To Know
- यसैबिच थाइल्यान्डका प्रधानमन्त्री प्रयुत च्यान ओचा काठमाडौं आइपुगेका छन्। थाइल्यान्डका पूर्व सेनापती समेत रहेका प्रयुतलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे।.
- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन्। दुई दिने सम्मेलन आजबाट सोल्टी होटलमा सुरु हुँदैछ।.
काठमाडौ – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी आज विहान काठमाडौं पुगेकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन्।
यसैबिच थाइल्यान्डका प्रधानमन्त्री प्रयुत च्यान ओचा काठमाडौं आइपुगेका छन्। थाइल्यान्डका पूर्व सेनापती समेत रहेका प्रयुतलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन्। दुई दिने सम्मेलन आजबाट सोल्टी होटलमा सुरु हुँदैछ।






