What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कलंकीबाट पक्राउ परे दुई पाकेटमार युवती
What To Know
- काठमाडौं । कलंकीबाट पाकेटमार दुई महिलालाई प्रहरीले प क्राउ गरेको छ । चोरी, पाकेटमार तथा ठगीमा सक्रिय रहेका दुई महिला पाकेटमारलाई महानगरीय प्रहरी प्रभागले कलंकीले नियन्त्रणमा लिएकाे हाे ।.
- पाकेट मार्दै गरेको अवस्थामा ३४ हजार ५५० रुपैयाँसहित उनीहरुलाई प क्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।.
काठमाडौं । कलंकीबाट पाकेटमार दुई महिलालाई प्रहरीले प क्राउ गरेको छ । चोरी, पाकेटमार तथा ठगीमा सक्रिय रहेका दुई महिला पाकेटमारलाई महानगरीय प्रहरी प्रभागले कलंकीले नियन्त्रणमा लिएकाे हाे ।
प क्राउ पर्नेमा गोंगबुकी २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोको लिसंखु घर भई मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती छन्। कलंकी प्रभागबाट इन्सपेक्टर मिठ्ठु खड्काको टोलीले उनीहरुलाई समातेकाे हाे ।
कलंकी, कालिमाटी, बाफल, बल्खु क्षेत्रलाई आधार बनाएर उनीहरुले पाकेट मार्दै आएको प्रहरीले जनाएको छ।
पाकेट मार्दै गरेको अवस्थामा ३४ हजार ५५० रुपैयाँसहित उनीहरुलाई प क्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।






