लाेकसेवा परीक्षामा साेध्न सकिने अति सम्भावित ४५ प्रश्न-उत्तर

१. नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन् ?
— ४ परिवार
२. मदन पुरस्कार प्राप्त गर्ने भू.पु.प्रधानमन्त्री को हुन् ? —लोकेन्द्रबहादुर चन्द
३. महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कारकुन हो ? -– त्रिभुवन प्रज्ञा पुरस्कार
४. चिसो चुल्हो का लेखक को हुन् ? –वालकृष्ण सम
५. गुन केशरी का लेखक को हुन् ? –भवानी भिक्षु
६. भोको घर का लेखक को हुन् ? –गोविन्दबहादुर गोठाले
७. साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?–वि.सं.२०२६ सालदेखि
८. गौरी का लेखक को हुन् ? –माधव प्रसाद घिमिरे
९. चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन् ? – सरुभक्त
१०. मानव न्यायशास्त्रका लेखक को हुन् ? – जयस्थिति मल्ल
११. शब्द विद्याका लेखक को हुन् ? – अंशुवर्मा
१२. मकैको खेती नामक पुस्तक कसले लेखेका हुन् ? – सुब्बा कृष्णलाल अधिकारी
१३. सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ? – ओखलढुङ्गा
१४. “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ? – कृष्णमुरारी गौतम
१५. मेगसेसे पुरस्कार पाउने नेपाली को हुन् ? – महेशचन्द्र रेग्मी र भारतदत्त कोइराला
१६. बैकुण्ठ एक्सप्रेसका लेखक को हुन् ? – मोहनराज शर्मा
१७. “पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन” कृति कसले लेखेका हुन् ? – भगेश्वर पंगेनी
१८. ‘लक्ष्मीपूजा’ पुस्तक कसले लेखेका हुन् ? – कवि शिरोमणि लेखनाथ पौड्याल
१९. ‘बागिना’ (बाजा, गीत, नाच) केसँग सम्बन्धित छ ? –संगीतसम्बन्धी पत्रिका
२०. गोरखापत्रको प्रकाशन कहिलेदेखि शुरु भयो ?–वि.सं.२०५८ बैशाख २४
२१. नेपाली साहित्यमा महाकवी भन्नाले लक्ष्मीप्रसाद देवकोटा भन्ने बुझिन्छ भने युगकवि भन्नाले कुन कविलाई बुझाउँछ ? –सिद्धिचरण श्रेष्ठ
२२. नेपाली भाषाको लिपी कुन हो ? –देवनागरी
२३. नेपाली भाषालाई भारतीय संविधानको कति औं अनुसूचीमा समावेश गरिएको छ ? –आठौं
२४. नेपालभित्रैबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका कुन हो ? –सुधा सागर
२५. शुरुमा साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र पत्र कहिलेदेखिअर्धसाप्ताहिक तथा दैनिक रुपमा प्रकाशित हुन थाल्यो ?— अर्धसाप्ताहिक–वि.सं.२००० आश्विन २९ देखि, दैनिक–वि.सं.२०१७ फाल्गुण ७
२६. गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको हो ? –वि.सं.१९६९
२७. प्रसिद्ध नेवारी उपन्यास गँकी का लेखक को हुन् ? –धुँस्वा सायमी
२८. त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भयो ?– वि.सं.२०१६
२९. नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भयो ? – वि.सं.१९९०
३०. दरबार हाइस्कुलका प्रथम नेपाली हेडमास्टर को हुन् ? –रुद्रराज पाण्डे
३१. कति उमेरकालाई प्रौढ शिक्षा दिइन्छ ? –१५ वर्षदेखि ४५ वर्ष
३२. नेपालमा प्राथमिक शिक्षा निःशुल्क कहिले घोषणा गरियो ?–वि.सं.२०३१ फाल्गुण १२
३३. नेपालमा महिला शिक्षाको सुरुवात कसले गरे ? –वीर शमशेर
३४. काठमाण्डौ बाहिर खुलेको पहिलो कलेज कुन हो ? –ठाकुररामा कलेज, वीरगञ्ज
३५. काठमाण्डौ बाहिर खुलेको पहिलो नेपाली स्कूल कुन हो ? –आदर्श विद्यालय, विराटनगर
३६. त्रिचन्द्र कलेजमा आइएस्सीको पढाइ शुरु कहिलेदेखि भयो ?–वि.सं.१९७७ देखि
३७. जनक शिक्षा सामाग्रीको स्थापना कहिले भएको हो ? –वि.सं.२०११ भदौ २४ गते
३८. एस्.एल.सी. बोर्डको पहिलो परीक्षा नियन्त्रक को हुन् ? –नन्दराम उप्रेती
३९. नेपालको प्रथम जननिर्वाचित शिक्षामन्त्री को हुन् ? –परशुनारायण चौधरी
४०. त्रिचन्द्र कलेजको स्थापनाको नाम के थियो ? –त्रिभुवन चन्द्र कलेज
४१. शुरुमा त्रिचन्द्र कलेजको सम्बन्धन कोसँग थियो ? –पटना विश्वविद्यालय
४२. त्रि.वि.वि.ले कहिलेदेखि नेपाली भाषामा परीक्षा लिन थाल्यो ? –वि.सं.२०१८ बैशाख ३० गतेदेखि
४३. शिक्षा आर्जन पछि गृह प्रवेश गर्ने महिलालाई प्राचीन कालमा के भनिन्थ्यो ? –सद्योवधु
४४. वि.सं. १९६९ मा गोरखाभाषा प्रकाशिनी समितिको स्थापना गर्ने को हुन् ? –चन्द्र शमशेर
४५. त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ?–वि.सं.१९७६ साल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *