बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पहिला नम्बर सुनकाे मूल्य बढ्याे, ताेलाकाे कति ?
काठमाडौं । आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार सोमबार सुनचाँदीको मूल्यमा बृद्धि भएको हो ।
नेपाली बजारमा सोमबार सुन प्रतितोला ४०० बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य आज ९६ हजार ९ सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार ४०० रुपियाँ कायम गरिएको छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला एक ३२० रुपियाँ कायम रहेको महासंघले जनाएको छ । यो आइतबारको भन्दा १० रुपियाँले बढी हो ।